Live on
Your Voice, Your Power
काठमाडौँ- लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रतिपक्षलाई साथमा लिएर अगाडि बढ्न चाहेको बताएका छन् । आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री चौधरीले सभाका सबै सदस्यहरुसँगसँगै हिँड्ने, सबैका माग सम्बोधन गरेर हिँड्न चाहेको बताए । त्यस्तै उनले सहमति र सहकार्यबाट नै प्रदेशलाई समृद्ध बनाउन सकिनेसमेत विचार व्यक्त गरे । “प्रदेशको औचित्यमाथि पनि प्रश्न चिह्न उठेको अवस्था…