राजनीति « Khabarhub

आर्थिक वर्ष २०८०/८१ को बजेट बहुमतले पारित

काठमाडौँ- संसदले आर्थिक वर्ष २०८०/८१ को बजेट पारित गरेको छ । प्रतिनिधिसभाले विनियोजन विधेयक २०८० बहुतले पारित गरेको हो । बुधबार बसेको प्रतिनिधिसभा बैठकले अर्थमन्त्री डा प्रकाशरण महतले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको सभामुख देवराज घिमिरेले जानकारी दिए । यसअघि विपक्षी दल नेकपा एमालेले विधेयक पारित गर्नका लागि मतविभाजन गर्न सभामुखसमक्ष…