राजनीति « Khabarhub

वर्तमान संविधान कांग्रेसको नीतिबाट प्रभावित : सिटौला

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा वर्तमान संविधानको मस्यौदा समितिका संयोजक कृष्णप्रसाद सिटौलाले वर्तमान संविधान माओवादी पार्टीबाट प्रभावित भएर निर्माण नभएको दाबी गर्दै कांग्रेसबाटै माओवादी प्रभावित बनेको बताएका छन्। नेपाली कांग्रेसले बीपी कोइरालाको स्मृतिमा आयोजना गरेको बीपी साहित्य महोत्सवको अन्तिम दिन बुधबार पार्टी मुख्यालय बीपी नगरमा आयोजित ‘बिपीको विचार, आजको संविधान र अबको बाटो’ विषयक अन्तरसंवाद…