Live on
Your Voice, Your Power
काठमाडौँ– उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काको छाउनीस्थित आर्मी अस्पतालमा प्रोस्टेटको शल्यक्रिया गरिएको छ। पिसाब ग्रन्थी (प्रोस्टेट)मा समस्या भएपछि उनी छाउनीस्थित आर्मी अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । बुधबार अस्पताल भर्ना भएका रक्षामन्त्री खड्काको प्रोस्टेटको शल्यक्रिया सफल भएको जंगी अड्डाले जनाएको छ । रक्षामन्त्री पूर्णबहादुर खड्काको शल्यक्रिया अस्पतालका कमाण्डाण्ट प्राविधिक सहायक रथी प्राध्यापक डा. भरतबहादुर भण्डारी…