राजनीति « Khabarhub

कम्युनिष्ट पार्टीहरूबीच एकता आवश्यक छ : पूर्वप्रम खनाल

काठमाडौँ – पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशमा रहेका कम्युनिष्ट पार्टीहरूबीचको एकता हुनुपर्ने बताएका छन् । नेकपा (एकीकृत समाजवादी) को सम्पर्क विभागले आज आयोजना गरेको कार्यक्रममा पार्टीका सम्मानित नेता खनालले कम्युनिष्ट पार्टीहरू विभाजित हुँदा मुलुकमा राजनीतिकसँगै सांस्कृतिक सङ्कट बढ्दै गएको टिप्पणी गर्दै कम्युनिष्टबीचको एकताको आवश्यकता रहेको बताए । आगामी दिनमा संस्कृतिक सङ्कट निम्तिनेतर्फ सचेत हुन आग्रह गर्दै…