राजनीति « Khabarhub

नेकपा एसको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादी  सचिवालयको बैठक बस्दैछ । तर, समय भने अझै खुलाइएको छैन । आलोकनगर, शान्तिनगरस्थित पार्टी केन्द्रिय कार्यालयमा सो बैठक बस्ने जनाईएको छ । बैठकमा यसअघि केन्द्रिय समिति बैठकले गरेको निर्णयको कार्यान्वयनसहित पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।  आउँदो माघ १४ मा १० महाधिवेशनको मिति तय गरेको नेकपा…