Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) पार्टीको स्थायी कमिटी बैठक आज पनि बस्दै छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगर, तीनकुनेमा बिहान ११ बजे बस्ने बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। हिजोको बैठकमा बलराम बाँस्कोटा, शिव देउजा, ललित बस्नेत, सावित्रा भुसाल, विरोध खतिवडा, रत्नेश्वर गोहित, रामप्रित पासवानलगायत ११ नेताले आफ्नो धारणा राखेका…