राजनीति « Khabarhub

मन्त्रिपरिषदको बैठक जारी

काठमाडौँ- मन्त्रिपरिषदको बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बैठक सुरु भएको हो । बैठकमा समसामयिक विषयमा छलफल हुने छ । हरेक मंगलबार मन्त्रिपरिषदको नियमित बैठक बस्दै आएको छ ।