राजनीति « Khabarhub

प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटमा आज सुनुवाइ हुँदै 

काठमाडौँ– प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन माओवादी नेता डा. बाबुराम भट्टराई विरुद्धको मुद्दामा आज सुनुवाइ हुँदैछ ।  बाल सेना दुरुपयोग लगायत आरोप लगाउँदै पूर्व बालसेना तथा बहिर्गमित जनमुक्ति सेना नेपालका अध्यक्ष लेनिन विष्टलगायत ९ जनाले आइतबार सर्वोच्चमा रिट दायर गरेका थिए ।  रिट निवेदकले गृह मन्त्रालय, रक्षा मन्त्रालय, महिला, बालबालिका…