राजनीति « Khabarhub

कांग्रेसले शिक्षा र विद्युतसम्बन्धी विधेयकबारे संसदीय दलको बैठकमा थप छलफल गर्ने

काठमाडौँ- नेपाली कांग्रेसले शिक्षा र विद्युतसम्बन्धी विधेयकका सम्बन्धमा संसदीय दलको बैठकमा थप छलफल गर्ने भएको छ । शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले महत्वपूर्ण विधेयकमा छलफल गर्न असोज ८ र ९ गते संसदीय दलको बैठक बोलाइएको जानकारी दिए । उनले लगातार सदन अवरुद्ध हुँदा त्यसको असर विधेयक…