Live on
Your Voice, Your Power
काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय सहमतिका आधारमा नागरिकतासम्बन्धी ऐन बनाउनुपर्ने बताएका छन् । शुक्रबार राष्ट्रघात, भ्रष्टाचार, धर्म परिवर्तन र कुशासनको विरोधमा राप्रपा नेपालको संयुक्त जनवर्गीय संगठनहरुले आयोजना गरेको विरोध प्रदर्शनमा अध्यक्ष थापाले नागरिकतासम्बन्धी समस्या सदाका लागि अन्त्य गर्दै राष्ट्रिय सहमतिका आधारमा नागरिकता सम्बन्धी ऐन बनाउनुपर्ने बताएका हुन् । उनले कुनै पनि नागरिकले नागरिकता…