राजनीति Archives | Page 606 of 2089 | Khabarhub Khabarhub

संघीय निजामती सेवा ऐन संसद्‌मा पेस गर्ने सरकारको तयारी

काठमाडौं– सरकारले संघीय निजामती सेवा ऐन चाँडै संसद्‌मा पेस गर्ने तयारी गरेको छ । यसबारे सरकारकी प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले राष्ट्रिय सभालाई जानकारी गराएकी छन् ।  सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा उनले सरकारले चाँडै नै संघीय निजामती सेवा ऐन छिट्टै संसद्‌मा पेस गर्ने तयारी गरेको जानकारी दिएकी हुन् ।   निजामती सेवा ऐन…