राजनीति « Khabarhub

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज पनि बस्दै छ।  कीर्तिपुरको चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा शुक्रबारदेखि जारी बैठकमा विभिन्न सातवटा एजेन्डामा आधारित भएर छलफल भइरहेको छ । बैठकमा संगठन सुदृढीकरणको विशेष अभियानको सामान्य जानकारी, वर्तमान र हाम्रा कार्यभार, सबैबाट विचारहरूको प्रस्तुती, आगामी कामको विस्तृत योजना, कार्यविभाजन, कमिटीमा समायोजन तथा थपघट, जनसंगठन युवा र विद्यार्थी,…