Live on
Your Voice, Your Power
मुम्बई - भारत भ्रमणको अन्तिम दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तीन वटा कार्यक्रममा सहभागी हुने भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा भारतको औपचारिक भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्ड आज मध्याह्न १२ बजेसम्म विभिन्न कार्यक्रममा सहभागी हुनेछन्। शुक्रबार नयाँ दिल्लीबाट महाराष्ट्र पुगेका प्रधानमन्त्री प्रचण्डले शनिबार आज बिहान सुचना प्रविधि सम्बन्धी कार्यालयको अवलोकन भ्रमण गर्दैछन्। महाराष्ट्रस्थित टाटा…