Live on
Your Voice, Your Power
काठमाडौँ- आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले केही मुठीभर सम्भ्रान्तले मात्रै बैंकबाट ऋण पाउने अवस्था रहेको भन्दै यसको अन्त्य हुनुपर्ने टिप्पणी गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ माथिको छलफलमा भाग लिँदै सांसद साहले राष्ट्र बैंकबाट हुने गरेको पुँजी परिचालनबारे पनि प्रश्न उठाएका छन् ।…