Live on
Your Voice, Your Power
काठमाडौँ- संसदीय समितिले हालै आएको बाढी र पहिरोबाट प्रभावित क्षेत्रको लगत संकलन गरी आवश्यक राहत र क्षतिपूर्ति उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समिति बैठकले बाढी पहिरोमा परी बेपत्ता भएकाको खोजी कार्यलाई तीव्रता दिन र प्रभावित क्षेत्रको लगत संकलन गरी आवश्यक राहत र क्षतिपूर्ति उपलब्ध गराउन सरकारलाई निर्देशन…