राजनीति « Khabarhub

राष्ट्रियसभामा नीति कार्यक्रममाथि छलफल आइतबारदेखि

काठमाडौँ - पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रममा राष्ट्रियसभा बैठकमा तीन दिन छलफल हुने भएको छ । बिहीबार बसेको कार्य व्यवस्था समितिको बैठकले सरकारका नीति तथा कार्यक्रम माथि तीन दिनसम्म छलफल गर्ने निर्णय भइसकेको छ । जसअनुसार जेठ ७ गते आइतबारदेखि नीति तथा कार्यक्रम माथि छलफल सुरु हुनेछ । राष्ट्रियसभा बैठकमा…