राजनीति « Khabarhub

संसदीय दलको नेताका लागि मौका कुरिरहेको छु : महामन्त्री थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदीय दलको नेताका लागि मौका कुरिरहेको बताएका छन् । आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले संसदीय दलको नेतामा एक पटक प्रतिस्पर्धा गरेपछि अर्को पटक प्रतिस्पर्धा गर्न नपाउने व्यवस्था संसदीय दलको विधानमा नरहेका कारण दलको नेताका लागि मौका कुरिरहेको बताएका हुन् । संसदीय दलको नेता बदलिराख्नुपर्छ भन्ने…