राजनीति « Khabarhub

ललिता निवासको जग्गा किन्नेमात्रै होइन, बेच्ने मूलहरुमाथि नै कारबाही हुनुपर्छ : सांसद खतिवडा

काठमाडौँ- सांसदहरुले ललिता निवास प्रकरणमा मुख्य दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकको आकस्मिक समयमा उनीहरुले ललिता निवास प्रकरणमा जग्गा बिक्री गर्ने मुख्य व्यक्तिहरुलाई कारबाहीको दायरामा ल्याउन माग गरेका हुन् । बैठकमा कांग्रेस सांसद रामहरि खतिवडाले उक्त प्रकरणमा व्यापारी र साना कर्मचारीलाई मात्रै पक्राउ गरिएकाले मुख्य योजनाकारलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने…