राजनीति « Khabarhub

प्रधानन्यायाधीशमा सिफारिस कार्कीको अन्तिम सुनुवाइ बिहीबार हुने 

काठमाडौँ– संवैधानिक परिषदबाट सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्तावित कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीका बारेमा संसदीय सुनुवाइ समितिमा छलफल भएको छ । सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको भवन सिंहदरबारमा आज बसेको समितिको बैठकले बिहीबार अन्तिम सुनुवाइ गर्ने कार्यतालिका प्रस्तुत गरेकाे  छ। समितिले मंगलबार र बुधबार उजुरीकर्तासँग छलफल गर्नेछ । यस्तै, प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग बिहीबार बयान हुने तालिका रहेको छ ।…