राजनीति « Khabarhub

प्रधानमन्त्री र मन्त्रीहरूलाई गेरु वस्त्रमा देखेपछि बाबुरामले सोधे, देश कता जाँदैछ?

काठमाडौँ - भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पाँच मन्त्रीले गेरु वस्त्र धारण गरे पछि पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आलोचना गरेका छन्। प्रधानमन्त्री प्रचण्डसहितका मन्त्रीले शुक्रबार मध्यप्रदेशको उज्जैनस्थित महाकालेश्वरको पुजाअर्चना गर्ने क्रममा खिचिएका केही तस्विर सामाजिक सञ्जालमा राखेर उनले ‘हामी कता जाँदैछौँ?, देश कता जाँदैछ?’ भनी प्रश्न गरेका…