राजनीति « Khabarhub

झापा आन्दोलनकै जगमा अहिलेको परिवर्तन सम्भव भएको हो : एमाले अध्यक्ष ओली

काठमाडौँँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा आन्दोलनको जगमा नै अहिलेको परिवर्तन सम्भव भएको बताएका छन् । आइतबार काठमाडौंमा केशवप्रसाद वडालद्वारा लिखित पुस्तक ‘सिंहावलोकन’ को लोकार्पण गर्दै अध्यक्ष ओलीले झापा आन्दोलनको मर्म र उद्देश्य सही भएकै कारण अन्य आन्दोलन सम्भव भएको दाबी गरेका हुन् । सामन्तीविरुद्ध तमसुक च्यात्ने झापा आन्दोलनको मर्म वर्गीय विभेदविरुद्ध भएकैले…