राजनीति « Khabarhub

चितवन-२ मा मतगणना सुरु 

चितवन– चितवन क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ। सोमबार दिउँसो प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनको मतगणना सुरू भएको हो।  इच्छाकामना गाउँपालिकाबाट मतगणना सुरु गरिएको छ । आज बिहान सर्वदलीय बैठक बसेर दिउँसो १ बजेदेखि मतगणना सुरू गर्ने निर्णय गरेको थियो।  राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने तथा चितवनका प्रमुख जिल्ला अधिकारीले निर्वाचन आचारसंहिता उल्ल‌ंघन…