राजनीति Archives | Page 705 of 2090 | Khabarhub Khabarhub

सिलिन्डर विस्फोटमा सांसद भण्डारी घाइते भएकोप्रति एमाले अध्यक्ष ओलीद्वारा दुःख व्यक्त

काठमाडौँ– ग्यासको सिलिन्डर विस्फोटमा परी प्रतिनिधिसभा सदस्य चन्द्रकान्त भण्डारी घाइते भएको घटनाप्रति पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् ।  सामाजिक सञ्जाल फेसबुकमा लेख्दै अध्यक्ष ओलीले भण्डारीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा कुनै कमी हुन नदिन सरकारको ध्यानाकर्षण समेत गराएका छन् । विस्फोटमा परी निधन भएकी भण्डारीकी आमा हरिकला भण्डारीप्रति…