Live on
Your Voice, Your Power
काठमाडौँ – धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। बिहीबार सामाजिक सञ्जालमार्फत नगरका प्रमुख साम्पाङले आफूविरुद्ध वडाअध्यक्षहरुको उजुरी दिएको बताएका छन् । खानेपानी सहयोग अभियानका कारण उनीविरुद्ध वडाध्यक्षहरूले अख्तियारमा उजुरी हालेको बताइएको छ ।उनले यस विषयमा आफूलाई सहयोग गर्न अनुरोधसमेत गरेका छन्। ‘जनताले स्वस्फूर्त दिएको सहयोग लिएर धरानको खानेपानी समस्या…