राजनीति « Khabarhub

बजेट गोरखा, डडेलधुरा र नुवाकोट केन्द्रित भएको आरोप

काठमाडौँ– नेकपा (एमाले) का सचिव एवं सांसद गोकर्ण विष्टले गोरखा, डडेलधुरा र नुवाकोटमा केन्द्रित हुनेगरि बजेट आएको आरोप लगाएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलका क्रममा उनले सत्तारुढ दलका शीर्ष नेताहरूको पहुँचमा हुने गरी बजेट आएको बताएका हुन्। बजेटले मुलुकको आर्थिक मन्दीलाई सम्बोधन गर्न नसक्ने उनको दावी छ । उनले…