Live on
Your Voice, Your Power
काठमाडौँ - नक्कली भुटानी शरणार्थीमा मुछिएकाहरू माथिको अनुसन्धान प्रतिवेदन आज बुझाईदैछ। जिल्ला प्रहरी परिसरले हालै पक्राउ परेकामाथि गरिएको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिलको कार्यालयमा बुझाउन लागेको हो। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौँ असुली गर्ने प्रयासमा कम्तीमा ३२ जना संलग्न रहेको निष्कर्षका साथ आज प्रतिवेदन बुझाउन लागिएको हो। सो प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण…