राजनीति « Khabarhub

‘संसद्‌मा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ’

काठमाडौं– प्रतिनिधिसभामा  आर्थिक वर्षको २०८०-०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल भइरहेको छ ।  मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा भइरहेको छलफलमा सहभागी हुँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले बजेट संसदबाट मात्र नभएर व्यवहारमा पनि पास हुनुपर्ने बताएका छन् ।  बहुमतको बलमा संसदबाट बजेट पास भए पनि व्यवहार पास हुने नहुने आफूहरूले हेर्ने भन्दै उनले…