Live on
Your Voice, Your Power
काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले सबै धर्मले शान्ति, सामाजिक सहिष्णुता एवं भातृत्व अभिवृद्धिमा सहयोग पुग्ने बताएका छन्। जैन धर्मका प्रणेता भगवान महावीरको २६२२औँ जन्मोत्सवको अवसरमा नेपाल जैन परिषद्ले आज यहाँ आयोजना गरेको समारोहमा उनले धर्मको माध्यमबाट समाज र राष्ट्रलाई भावनात्मक एकता बलियो बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । उपराष्ट्रपति साहले भने, 'धर्मको विभिन्न प्रकार…