राजनीति « Khabarhub

फरार रायमाझी खोज्‍न प्रहरीले लग्यो संसद् सचिवालयका सीसीटीभी फुटेज

काठमाडौँ– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले संसद्‌ सचिवालयबाट सीसीटीभी फुटेज लगेको छ । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका निलम्बित सांसद् टोपबहादुर रायमाझीलाई खोज्न सीसीटीभी फुटेजको साहयता लिएको हो । मंगलबार रायमाझीले आफू बिरामी रहेको भन्दै संसद्‌ सचिवालयमा चिठ्ठी पठाएका थिए । रायमाझीको बिरामी बिदाको आवेदन बोकेर आउने व्यक्तिको पहिचान गर्नका लागि…