राजनीति Archives | Page 741 of 2090 | Khabarhub Khabarhub

सूचनाको हकलाई कमजोर पार्नेगरी सरकारले नीतिगत निर्णय गर्‍यो : डा. शेखर कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधानले ग्यारेन्टी गरेको सूचनाको हकलाई कमजोर पार्नेगरी सरकारले नीतिगत निर्णय गरेको भन्दै खेद प्रकट गरेका छन् । सामाजिक सञ्जालमा पोस्ट गरेर डा. कोइरालाले सूचनाको हक र यससम्बन्धी कानूनलाई कमजोर पार्ने र ८७ वटा नीतिगत विषय गोप्य रहनेगरी निर्णय गरेको भन्दै खेद प्रकट गरेका हुन् । उनले उक्त निर्णय…