राजनीति « Khabarhub

‘नेपालमा पर्यटन क्षेत्रलाई सही ढंगले उपयोग गर्नुपर्छ’ 

काठमाडौँ– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले नेपालको पर्यटन क्षेत्रलाई सही ढंगले उपयोग गर्नुपर्ने बताएका छन् । पूर्वप्रशासक एवं विश्व सम्बन्ध परिषद्का अध्यक्ष हेमन्त खरेलद्वारा लिखित ‘पर्यटन र समृद्धि’ पुस्तकको लोकापर्ण गर्दै उनले प्रचुर सम्भावना रहेको नेपालको पर्यटन क्षेत्रलाई सही ढंगले अगाडि बढाउनुपर्ने बताएका हुन् । 'नेपालका पर्यटकीय सम्भावना बोकेका क्षेत्रमा आन्तरिक पर्यटक प्रवर्द्धन…