राजनीति « Khabarhub

शरणार्थी प्रकरणमा एमाले नेतृत्वको नाम आएपछि महेश बस्नेतका १६ प्रश्न

काठमाडौँ - नेकपा एमालेका केन्द्रिय सदस्य महेश बस्नेतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीलाई ‘जर्बजस्ती’ जोडिएको आरोप लगाएका छन् । यो प्रकरणमा नेपाली कांग्रेसका नेतासमेत रहेका केशव दुलालले बयान फेरेर एमाले अध्यक्ष केपी शर्मा ओलीकै सचिवालयमा बसेर काम गरेकाहरुको नाम लिएर सिंगो पार्टीलाई बदनाम गराउन खोजेको भन्दै बस्नेतले आपत्ति जनाएका हुन् । पक्राउ परेका कांग्रेस नेता…