राजनीति « Khabarhub

भारतीय संसदको भित्ते चित्रमा नेपाली भू-भाग राखे पछि भक्तपुरमा विरोध

भक्तपुर - भारतको नयाँ संसद् भवनमा ‘अखण्ड भारत’को नक्सामा नेपालको लुम्बिनी, कपिलवस्तु समेटिए पछि देशभर विरोधका आवाज सुनिन थालेका छन्। आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेको नक्सामा कपिलवस्तु, लुम्विनी, बिराटनगरसमेत समेटे पछि नेपालमा विरोध सुरु भएको हो। यसैको विरोधमा नेकपा एमाले समर्थित राष्टिय युवा संघ भक्तपुरले मंगलबार साँझ भक्तपुरको सल्लाघारीमा मशाल जुलुश निकालेको छ…