Live on
Your Voice, Your Power
काठमाडौँ - गौरमा हत्याकाण्डविरुद्ध दायर रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ। दोषीमाथि छानबिन गरी कारबाही हुनुपर्ने मागसहित १६ वर्षअघि भएको घटनाउपर आइतबार दर्ता भएको रिटमा सोमबार सुनुवाइ हुन लागेको हो। जिल्ला प्रहरी कार्यालय रौटहटमा जाहेरी दिँदा छानबिन नभएको भन्दै पीडितकाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, सरकारी वकिलको कार्यालय, प्रहरी प्रधान कार्यालय र…