राजनीति « Khabarhub

बारा २ मा अग्रता लिइरहेका उपेन्द्र यादव भन्छन् : प्रतिक्रिया दिने बेला भएको छैन

काठमाडौँ- जनता समाजवादी पार्टीका अध्यक्ष तथा बारा २ का उम्मेदवार उपेन्द्र यादवले प्रारम्भिक नतिजाको विषयमा अहिले प्रतिक्रिया दिने बेला नभएको बताएका छन् । कलैया उपमहानगरपालिकास्थित गंगापुरमा रहेको मतगणनास्थल आएका यादवले सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रारम्भिक परिणाम राम्रो आएको र पछि प्रतिक्रिया दिने बताए । ‘अहिले गणना भइरहेको छ । प्रतिक्रिया दिने बेला भएको छैन,’ यादवले…