राजनीति « Khabarhub

लुम्बिनी प्रदेशसभामा विनियोजन विधेयक प्रस्तुत

तुलसीपुर - लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा विनियोजन विधेयक २०८० प्रस्तुत गरेको छ । आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले आइतवार सभामा आगामी आर्थिक वर्ष २०८०-८१ को विनियोजन विधेयक माथि छलफल गरियोस्, भनी प्रस्ताव प्रस्तुत गरेका हुन् । प्रस्तुत विधेयकमाथि सोमबार १२ बजे बस्ने बैठकमा छलफल हुनेछ । दिगो, फराकिलो एवम् समावेशी आर्थिक वृद्धि हासिल गर्दै रोजगारी सिर्जना,…