राजनीति Archives | Page 781 of 2089 | Khabarhub Khabarhub

सरकारको न्यूनतम साझा कार्यक्रमलाई पूर्णता दिन कार्यदलको बैठक जारी

काठमाडौं– सरकारको न्यूनतम कार्यक्रम बनाउन जिम्मेवारी पाएको कार्यदलको बैठक बसिरहेको छ । अर्थमन्त्रालयमा जारी बैठकले सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिमरूप दिनेछ । एमाले उपाध्यक्षसमेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको कार्यदलले आर्थिक समृद्धि र विकास तथा जनचासोको विषयलाई कार्यक्रममा समेटेको छ ।  काङ्ग्रेससँगको गठबन्धन तोडेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेसहित दलको समर्थनमा प्रधानमन्त्री…