Live on
Your Voice, Your Power
काठमाडौँ - विदेशमा रहेका नेपालीले पठाएको रेमिट्यान्स र नेपाल भित्रिरहेका विदेशी पर्यटकका कारण नेपाली अर्थतन्त्रले घुँडा टेके पनि सास जोगाएको छ। छिमेकी श्रीलंका आर्थिक रुपमा टाट पल्टिदा नेपालको अवस्था पनि लगभग त्यस्तै थियो। चुनावअघिको परिदृश्य निकै संकटकालीन हुँदा धेरैले अर्थतन्त्रबारे टिप्पणी गर्न सकेका थिएनन्। तर अहिले नेपालको अर्थतन्त्र ढिलै भए पनि बिस्तारै पुरानो लयमा फर्किन…