राजनीति « Khabarhub

द्वन्द्वकालीन घटनाको न्याय सम्पादनको कामलाई सम्पन्न गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय सहमतिका साथ द्वन्द्वकालीन घटनाको न्याय सम्पादनको कामलाई सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । वरिष्ठ नेता खनालले द्वन्द्वपीडितहरुको सुझावलाई मुख्य आधार बनाएर द्वन्द्वकालीन न्याय सम्पादनको काममा तीव्रता दिन सरकारले आग्रह गरे । द्वन्द्वपीडित साझा चौंतारीले आइतवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पूर्व…