Live on
Your Voice, Your Power
भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले गणतन्त्रपछि पुरानो अपराधीको ठाउँ नयाँ अपराधीले लिएको बताएका छन् । गणतन्त्र अघि एकजना राजाले लिएको ठाउँ अहिले धेरै राजाहरूले लिएको उनको भनाई थियो । भक्तपुरमा आयोजित एउटा कार्यक्रममा उनले ठूल्ठूला पदमा बस्नेहरू नै अपराधी भएको दोहोर्याए । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका उठाउनेहरू देशद्रोही अपराधी भएको…