Live on
Your Voice, Your Power
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछानेले एसिया क्रिकेट कपका खेलहरू नेपालमा गराउन पहल गर्नुपर्ने जनाएका छन् । एसीसी प्रिमियम कप क्रिकेटमा संयुक्त अरब इमिरेटस (युएई)लाई हराउँदै नेपाल विजय भएकोमा बधाई दिँदै लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सो पहल गर्नुपर्ने जनाएका हुन । ‘नेपाली क्रिकेट टिमलाई आजको महत्वपूर्ण जितका लागि धेरै धेरै बधाई,’ लामिछानेले भनेका…