राजनीति « Khabarhub

सिंहदरबारमा तीन दलका शीर्ष नेताबीच छलफल जारी

काठमाडौं– सिंहदरवारमा प्रमुख तीन दलका शीर्ष नेताबीचको छलफल सुरु भएको छ ।   सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा जारी छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छलफल गरिरहेका छन् । नक्कली भुटानी शरणार्थी काण्डले राजनीति तरंगित भएका बेला तीन राजनीतिक दलका शीर्ष नेताहरूको बैठक सिंहदरबारमा सुरु भएको हो ।   नक्कली…