राजनीति « Khabarhub

मोहन वैद्य र धर्मेन्द्र बास्तोलाको पार्टीबीच एकताको घोषणा

काठमाडौँ- मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतबीच पार्टी एकताको घोषणा भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै दुई पार्टीका शीर्ष नेताहरुले एकताको घोषाण गरेका हुन् । आगामी अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा पार्टीको नयाँ नाम र दृष्टिकोण सार्वजनिक गर्ने सम्मेलनमा जानकारी दिइयो । पत्रकार सम्मेलनमा नेकपा क्रान्तिकारी माओवादीका महासचिव…