राजनीति « Khabarhub

‘१२ बुँदे समझदारी पक्षधर एकै ठाउँमा उभिनुपर्छ’

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति हुनुपर्ने बताएका छन्। मुलुक राजनीतिक र आर्थिक रूपले अप्ठ्यारो परिस्थितिमा रहेको र राजनीतिमा दुषित हावा देखा पर्न थालेको उल्लेख गर्दै प्रधानमन्त्रीले १२ बुँदे समझदारी पक्षधर एकै ठाउँमा उभिनुपर्नेमा जोड दिए। कास्कीको पोखरामा पार्टीको गण्डकी प्रदेश समितिले सोमबार गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले १२…