Live on
Your Voice, Your Power
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीयता कार्यान्वयनमा सरकारको उदासीनता देखिएको आरोप लगाएका छन् । शुक्रबार संसद्मा पेस भएको आगामी वर्ष नीति तथा कार्यक्रममाथि आइतबार भएको छलफलमा सहभागी हुँदै उनले संघीयता कार्यान्वयनसँग जोडिएका प्रदेश र स्थानीय तहसँग सल्लाह नै नगरेर नीति तथा कार्यक्रम ल्याएको आरोप लगाए । सरकारले राष्ट्रिय समन्वय परिषद्…