राजनीति Archives | Page 815 of 2088 | Khabarhub Khabarhub

राजनीतिक दलहरूले आत्मसमीक्षा गर्नुपर्छ : पृथ्वीसुब्बा गुरुङ

काठमाडौँ – नेकपा (एमाले)का केन्द्रीय उपमहासचिव तथा लमजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद पृथ्वीसुब्बा गुरुङले गत निर्वाचनको परिणामअनुसार दलभन्दा स्वतन्त्रलाई जनताले रोज्न थालेकाले अब राजनीतिक दलहरू सच्चीन आश्वयक देखिएको बताएका छन् । बेँसीसहर नगरपालिका–३ काउलेपानीमा आज आयोजित नेपाल पत्रकार महासङ्घ लमजुङ शाखाको १५औँ साधारणसभा कार्यक्रममा उनले जनतामा दलहरू पार्टीको सिद्धान्तअनुसार चल्न सकेनन् भन्ने गुनासो बढ्दै गएको…