Live on
Your Voice, Your Power
काठमाडौं - निर्वाचन आयोगलाई मत हाल्न जाँदा मोबाइल लैजाने देखी आफूले हालेको मत संकेत अरुलाई देखाएमा कारबाही गर्ने भएको छ। आज सम्पन्न हुन गइरहेको उपनिर्वाचनलाई भयरहित तथा निष्पक्ष रुपमा निर्वाचन गराउन १० बुँदे निर्देशन जारी गर्दै आयोगले नाम ढाँटी अर्काको नाममा मतदान गर्न आउनेलाई कारबाहीसमेत गर्ने जनाएको छ । ‘कुनै मतदाताले मतपत्रको दुरुपयोग गरेमा, गैरकानुनी…