राजनीति « Khabarhub

लोकतन्त्र र गणतन्त्रको सदुपयोग भएन : अध्यक्ष केसी

काठमाडौं– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र र गणतन्त्र ल्याउनेबाट नै यसमाथि खतरा निम्तिएको बताएका छन् ।  सोमबार विद्यार्थी दिवस र अबको बाटो विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले देशमा लोकतन्त्र र गणतन्त्र ल्याउन सफल भए पनि त्यसको खास सदुपयोग हुन नसकेको बताएका हुन् । देशमा राजनीतिक अस्थिरता, शिक्षा, स्वास्थ्य रोजगारीको कमी भएकै कारण युवाहरू विदेश…