Live on
Your Voice, Your Power
काठमाडौँ- विभिन्न चार कम्युनिष्ट पार्टीले पार्टी एकता गर्ने विषयमा छलफल थालेका छन् । नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, विश्वभक्त दुलाल आहूती नेतृत्वका वैज्ञानिक समाजवादी पार्टी, र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीले पार्टी एकताका लागि छलफल थालेको जानकारी दिएका छन् । उनीहरुले शुक्रबार संयुक्त विज्ञप्ति जारी गरेर…